म्याग्दी महोत्सव ः कालीगण्डकीमा ¥याफ्टीङ (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य/विकल्प न्यूज पुस ३० गते ।      कालीगण्डकी नदीमा जलयात्राको संभावनाको खोजी गर्न बेनीमा आयोजित छैठौं म्याग्दी महोत्सवको अवसरमा जलयात्रा सुरु गरिएको छ । कालीगण्डकी नदीमा जलपर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले जलयात्रा सुरु गरिएको हो । जलयात्राले महोत्सवमा आएका आन्तरिक पर्यटकलाई आकर्षीत गरेको छ । कालिगण्डकी नदीमा जलयात्राको संभावनाको खोजी र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने … Continue reading म्याग्दी महोत्सव ः कालीगण्डकीमा ¥याफ्टीङ (फोटोफिचर)